म्याग्दीमा छिसबाङ खहरेको बाढीले घर बगाउँदा दुईको मृत्यु

 विकल्प न्यूज/बेनी असार २३ गते । फाइल तस्विर  म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ खहरेमा बाढीले घर बगाउँदा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ । खहरेखोलामा आएको बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनालाई बेपत्ता बनाएको थियो । घटनास्थलमा रहेका मालिका गाउँपालिका–६ का वडा … Continue reading म्याग्दीमा छिसबाङ खहरेको बाढीले घर बगाउँदा दुईको मृत्यु